site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेता भण्डारीको प्रश्न– कोरिया जान फाराम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुईजनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले यो ‘कोरिया जान फाराम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ?’ भन्दै प्रश्न गरे । अहिले समाजमा असामाजिक गतिविधि बढेको उनले बताए ।

“के यो देश कोरिया जान फर्म भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ? प्रश्न यो हो,” उनले भने, “यति ठूलो जलस्रोत, प्रकृति, स्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आँसुमा पनि मुस्कान दिन्छ ।”

देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro