site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुशासन प्रतिबद्धता : उच्च पदस्थहरूलाई कानुनी दायरामा ल्याइएको छ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा भीआईपीहरू पनि कानुनी दायरामा आउने अभ्यास सुरु भएको बताएका छन् । 

एक वर्षअघि सुशासन स्थापित गर्ने भनेको भनाइ स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भीआईपी कल्चर अन्त्य गरेको बताए । 

“देशमा भीआईपी कल्चर स्थापित थियो । ठूलालाई कानुनले छुँदैन भनिएकोमा उच्च पदस्थहरू कानुनको दायरामा आएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट कानुनको सर्वोच्चता मात्र होइन लोकतन्त्रकै सर्वोच्चता स्थापित भएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro