site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीनले चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ ।

सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो । 

तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा बिहान ९ बजे (बेइजिङ समय) प्रक्षेपण गरी योजनावद्ध कक्षमा प्रवेश गरेका छन् । तिनीहरू मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement