site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानन्यायाधीश श्रेष्ठ सार्वजनिक कार्यक्रममै जंगिएपछि...
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सार्वजनिक कार्यक्रममै जंगिएका छन् ।

आइतबार महान्यायाधिवक्ता कार्यालयको ७३औँ स्थापना दिवसमा प्रमुख अतिथि रहेका प्रधानन्यायाधीश बोल्दै गर्दा कर्मचारीहरूले 'साइड टक' गरेपछि प्रधान्यायाधीश रिसाएका हुन् । 

"तपाईंहरू चुप लाग्नुस् न, के हल्ला गरेको ? तपाईंहरूले हल्ला गरेपछि के बोल्ने ? म जाऊँ यहाँबाट ?," प्रधानन्यायाधीश श्रेष्ठले भने, "प्रमुख अतिथि बोल्दै गर्दा हल्ला, कर्मचारीको अनुशासन यही हो ?"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement