site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलद्वारा गौतमको राजीनामा स्वीकृत
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । 

गौतमले गत मंसिर २४ गतेदेखि लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए ।

सोही मितिदेखि नै लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro