site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चार सर्जकलाई सम्मानको घोषणा

काठमाडौं । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले चार सर्जकलाई सम्मानको घोषणा गरेको छ । 

सर्जकहरू कृष्ण प्रधान, चन्द्र भण्डारी, डी.आर. उपाध्याय र अनिता निरौलालाई सम्मानित गर्ने भएको हो । 

Dabur Nepal
NIC Asia

सम्मानित हुने सर्जक प्रधान साहित्य सिर्जना र पत्रकारितामा सक्रिय छन् । उनी आकाशवाणी खरसाङमा कार्यरत छन् । भण्डारी पनि साहित्य सिर्जना र पत्रकारितामा संलग्न छन् ।

सर्जक डा. उपाध्याय उपन्यास लेखनकासाथै कविता, गीत, कथामा कलम चलाउँछन् भने सर्जक निरौला लघुकथा तथा नाटक लेखनमा सक्रिय छिन् । 

उक्त निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न बैठकले गरेको लेकालीले जनाएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro