site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवीन सुब्बाको चलचित्र ‘गाउँ आएको बाटो’ले लियो रिलिज डेट 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ले रिलिज डेट लिएको छ । चलचित्र ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुनेछ । 

नवीन सुब्बाले निर्देशन गरेको चलचित्र विश्वका विभिन्न ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा रिलिज हुन लागेको हो । 

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र पशुपति राई छन् । यो चलचित्रले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । 

‘गाउँ आएको बाटो’ प्रतिक्षित सिनेमा हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro