site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कात्तिकको मूल्यवृद्धिमा सुधार हुने लक्षण देखिएको छ : गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताएका छन् । 

राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो समीक्षाको तयारीमा रहेको भन्दै मूल्यवृद्धिमा सुधार हुने बताएका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । 

Dabur Nepal
NIC Asia

“असोजसम्म मूल्यवृद्धि ७.५ प्रतिशत छ । यो गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत विन्दु कम हो,” उनले भने, “यो कात्तिकमा अझै सुधार हुने देखिन्छ ।”

अर्थ समितिमा राष्ट्र बैंकले बुझाएको विवरण यस्तो छ 

NRB1-1701849116.jpg

NRB2-1701849116.jpg

NRB3-1701849117.jpg

NRB4-1701849117.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro