site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कात्तिकको मूल्यवृद्धिमा सुधार हुने लक्षण देखिएको छ : गभर्नर अधिकारी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताएका छन् । 

राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो समीक्षाको तयारीमा रहेको भन्दै मूल्यवृद्धिमा सुधार हुने बताएका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । 

“असोजसम्म मूल्यवृद्धि ७.५ प्रतिशत छ । यो गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत विन्दु कम हो,” उनले भने, “यो कात्तिकमा अझै सुधार हुने देखिन्छ ।”

अर्थ समितिमा राष्ट्र बैंकले बुझाएको विवरण यस्तो छ 

NRB1-1701849116.jpg

NRB2-1701849116.jpg

NRB3-1701849117.jpg

NRB4-1701849117.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro