site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा लाग्यो आगो
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो ।

उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए । उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुवास झाले बाह्रखरीलाई जानकारी दिए ।

त्यसबाहेक अरू कुनै क्षति नभएको र स्थिति सामान्य रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu