site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०२२ मा ईयूको रक्षा खर्च इतिहासकै उच्च
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका निम्ति सामूहिक रूपमा २४० बिलियन युरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ । बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (ईडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो ।

यो रक्षा खर्चका निम्ति छुट्ट्याइएको इतिहासकै बढी रकम हो । ईडीए डिफेन्स डाटा २०२२ प्रतिवेदनानुसार यो संख्या एक वर्षअघिको तुलनामा ६ प्रतिशतले बढी हो ।

२७ ईयू सदस्य राष्ट्रमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित ईडीएले युरोपेली रक्षा सहयोगका निम्ति केन्द्रीय हबका रूपमा कार्य गर्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro