site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०२२ मा ईयूको रक्षा खर्च इतिहासकै उच्च
फाइल तस्बिर : रोयटर्स ।
Dabur Nepal
NIC Asia

काठमाडौं । युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका निम्ति सामूहिक रूपमा २४० बिलियन युरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ । बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (ईडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो ।

यो रक्षा खर्चका निम्ति छुट्ट्याइएको इतिहासकै बढी रकम हो । ईडीए डिफेन्स डाटा २०२२ प्रतिवेदनानुसार यो संख्या एक वर्षअघिको तुलनामा ६ प्रतिशतले बढी हो ।

२७ ईयू सदस्य राष्ट्रमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित ईडीएले युरोपेली रक्षा सहयोगका निम्ति केन्द्रीय हबका रूपमा कार्य गर्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro