site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेस्ट बैंकद्वारा टोखामा १२८औँ शाखा उद्घाटन

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले टोखा नगरपालिका–६ मा १२८औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले संयुक्तरूपमा गरेका हुन् ।

यो शाखासँगै वाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

हाल एभरेस्ट बैंकले १२८ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालयहरू, १६३ एटीएममार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro