site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कवि विनोदीलाई ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’को घोषणा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्रष्टा समाजले यस वर्षको ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ कवि गोविन्दराज विनोदीलाई समर्पण गर्ने घोषणा गरेको छ ।

समाजका पूर्व अध्यक्ष एवम् कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त सम्मानका साथ नगद राशि २१ हजार १११ रुपैयाँ प्रदान गरिने समाजले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

समाजको हालै बसेको बैठकले उक्त निर्णय गर्दै घोषित सम्मान आउँदो पुस १६ गते प्रदान गरिने अध्यक्ष श्रीओम रोदनले जानकारी गराएका छन् ।

यस सम्मानबाट अहिलेसम्म कविहरू रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्देल र श्रीहरि फुयाँल सम्मानित भइसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement