site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से परिसूचक करिब २४ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब २४ अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार २३.८२ अंकले घटेर १८२९.६५ को बिन्दुमा झरेको छ ।

यसदिन २८५ धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड चार लाख ७९ हनार ५८३ रुपैयाँमा किनबेच भएको छ ।

Dabur Nepal
NIC Asia

आज सेन्सेटिभ इन्डेक्स पनि १.२५ प्रतिशतले घटेर ३५२.०५ को बिन्दुमा कायम भएको छ । 
आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशत र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर सर्वाधिक ९.९४ प्रतिशतले घटेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro