site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुद्रमा डुब्यो

काठमाडौं । सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल ‘ब्ल्याक सी’मा डुबेको छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका हुन् ।

रुसी बन्दरगाह टेम्रयुकबाट टर्कीको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताए ।

सो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो । अनुकूल मौसम नहुँदा डुबेका व्यक्तिको खोजीमा समस्या आएको बताइएको छ । प्रतिकूल मौसममा सुधार आएसँगै खोजीकार्य अघि बढाइने उनले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro