site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्नान गर्दै भक्तजन
Tiktok banner adTiktok banner ad

समुन्द्र सतहदेखि तीन हजार सात सय मिटर उचाईमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको मुक्तिनाथ मन्दिर परिसरको पोखरीमा मंसिर महिनाको चिसोको प्रवाह नगरी स्नान गर्दै भक्तजनहरु । मुक्तिनाथ मन्दिर परिसरमा रहेको १०८ धारा र पोखरीमा स्नान गरेमा पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।  तस्बिर : सन्तोष गौतम/रासस

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro