site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युवा संघले मंसिर ७ को कार्यक्रम तीनकुनेमा गर्ने
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले माइतीघर मण्डलादेखि बानेश्वरसम्मलाई निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघको कार्यक्रमस्थल सारिएको छ ।

युवा संघले अब मंसिर ७ गते काठमाडौंस्थित तीनकुनेमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम ११ बजेदेखि सुरु हुने अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए ।

सुरक्षाको कारण देखाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu