site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डले सोध्यो ८८ कम्पनीलाई स्पष्टीकरण
SkywellSkywell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीहरूले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाएपछि गत सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

निर्णयअनुसार मंगलबार नै कम्पनीहरूलाई पत्र पठाएको नेपाल धितोपत्र बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए ।

KFC Island Ad
NIC Asia

बोर्डले गत साउन ११ गते सूचीकृत कम्पनीलाई समयमा नै विवरण बुझाउन सूचित गरेको थियो । तर, ८८ वटा कम्पनीले अटेरी गरेपछि बोर्डले कारबाहीको प्रक्रिया थालेको हो ।

समयमा विवरण नबुझाए बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ अनुसार सूचीकृत कम्पनीले बोर्डमा त्रैमासिक विवरण बुझाउनु पर्ने हुन्छ ।

Royal Enfield Island Ad

तर, यो अनुसूचीअनुसार कम्पनीले विवरण नबुझाए ऐनबमोजिम कारबाही गरिने बोर्डले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro