site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘टाइगर–३’ को टिजरमा सलमान र इमरान हासमीको टकराव 
Tiktok banner adTiktok banner ad

काठमाडौं । बलिउड स्टार सलमान खान अभिनीत चलचित्र ‘टाइगर–३’ को टिजर सार्वजनिक भएको छ । सलमान र कट्रिना कैफ अभिनीत चलचित्र ‘टाइगर–३’को टिजर आज सार्वजनिक गरिएको हो ।  

टिजरमा सलमान र इमरान हासमीको टकराव र कट्रिनाको एक्सन सिन समेटिएको छ ।  

मनिष शर्माले निर्देशन गरेको सिनेमामा सलमान र कट्रिनासँगै  इमरानको मुख्य भूमिका छ । 

‘टाइगर–३’ नोभेम्बर १२ देखि प्रदर्शनमा आउँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro