site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादी मोर्चाको काठमाडौंको संयोजन समिति गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाडौंको संयोजन समिति गठन भएको छ । बिहीबार भएको मोर्चा आवद्द दलहरूको भेलाले मोर्चा गठन गरेको हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र)बाट संजय लामा र महेश्वर फुयाल, नेकपा (एकीकृत समाजवादी)बाट एलपी श्रेष्ठ र ध्रुव न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीबाट भृकुटी सी र सुरेन्द्र सी तथा जनता समाजवादीबाट अजित पुतुवार र एकजना पछि थप गर्ने गरी संयोजन समिति गठन भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय