site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गुटेरेसको सम्बोधन नेपालका लागि निकै राम्रो : ओली
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्‌मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । 

मंगलबार संसद् भवनमा प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनलगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको बताए ।

Dabur Nepal
NIC Asia

नेपालको राम्रो मूल्याङ्कन गरेको, विपन्न राष्ट्रहरूलाई सम्पन्न राष्ट्रहरूले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रशंसा गरेको ‌ओलीको भनाइ छ ।

ओलीले पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मान्यता अनुसार शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu