site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
कति कलेक्सन गर्‍यो ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले पहिलो दिन ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले पहिलो दिन दुई करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । शनिबार रिलिज भएको चलचित्रले पहिलो दिन दुई करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । 

देशभरका करिब ३०० स्क्रिनमा रिलिज भएको चलचित्रले उत्साहजनक कलेक्सन गरेको हो । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन् । 

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकार मुख्य भूमिकामा छन् । खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी पनि सिनेमाको विशेष भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय