site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सुरु गर्‍यो यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशका विभिन्न क्षेत्रमा रहेका ११ यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत राजस्व संकलनको व्यवस्था मिलाएको छ ।

यो सुविधाले यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमी आउने र सेवाग्राहीलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे बैंकले जनाएको छ ।

क्यूआर कोर्ड प्रणालीबाट राजस्व संकलन गर्दा समयको बचत र पारदर्शी हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने बैंकले उल्लेख गरेको छ ।

हाल यो सेवा यातायात व्यवस्था कार्यालयहरू बिर्तामोड, जनकपुर, नेपालगन्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठूलो भर्‍याङ, सानो भर्‍याङ, नारायणगढ, महेन्द्रनगरबाट सञ्चालन गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro