बाह्रखरी फोटो

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीच भइरहेको छ ।
मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्यो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्