अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको भदौसम्म सरकारको चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार भदौसम्म चालु खातामा सुधार भएको हो ।
गत वर्षको भदौसम्म चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १४:३६
प्रतिक्रिया दिनुहोस्