site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल भित्रिँदै चेरीको ओमोडा ५ ईभी
Sarbottam CementSarbottam Cement

काठमाडौं । चेरी इन्टरनेसनलले नेपालमा आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ५ ईभी सार्वजनिक गर्ने भएको छ ।

सार्वजनिक गर्नु भन्दा पहिले ओमोडा ५ विद्युतीय गाडीका विशेषताबारे जानकारी दिन ओमोडाको चिनियाँ टोलीले अक्टोबर ९ मा एक अनलाइन लाइभस्ट्रिम गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ओमोडाका प्रमुख मार्केटिङ अफिसर लिलियन जिओङ र प्रबन्ध निर्देशक कायपानले लाइभस्ट्रिम कार्यक्रम चीनबाट उद्घाटन गरेका थिए ।

ओमोडा ५ ईभीमा ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस सोनी स्पिकर, असिस्टेड ड्राइभिङ र दुईवटा ब्याट्री विकल्प छ ।

Global Ime bank

एक ६१ किलोवाटको लामो दायराकाे ब्याट्रिसहितकाे र ४० किलाेवाट क्षमताकाे छोटो दायराको दुई भेरियन्ट सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

नेपालमा चेरी अटाेमाेबाइल्सको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हाे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement