site stats
बाह्रखरी :: Baahrakhari
कला
शृंखलाले सार्वजनिक गरिन् सम्भव सिरोहियासँगको प्रेम

काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडाले औपचारिकरूपमा प्रेमी सार्वजनिक गरेकी छन् । उनले आइतबार राति सामाजिक सञ्जालमार्फत कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँगको प्रेम सार्वजनिक गरेकी हुन् ।

यद्यपि उनीहरूबीचको प्रेमबारे यसअघि पनि चर्चा हुँदै आएको थियो ।

Argakhachi Cement Island Ad

शृंखलाले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् । उनले सम्भवसँगका केही भिडियो र तस्बिरहरू पनि सेयर गरेकी छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्