site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली विद्यार्थी बोकेर इजरायलबाट आएको विमान दुबई पुग्यो
फाइलत

काठमाडौं । इजरायलबाट २५३ जना नेपाली विद्यार्थी लिएर नेपालतर्फ आउँदै गरेको विमान दुबई पुगेकबो छ ।

नेपाल एयरलाइन्सको जहाज अहिले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित विमानस्थलमा आइपुगेको हो ।

त्यहाँ केहीबेर रोकिएर जहाज काठमाडौंतर्फ उड्ने छ । काठमाडौं राति एक बजेतिर आइपुग्ने छ ।

गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro