site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरिँदै छ : परराष्ट्रमन्त्री
SkywellSkywell

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मंगलबार उनले २०० भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

आफूले इजरायलका राजदूतलाई बोलाएर मृतकको शव चाँडो नेपाल ल्याउन, त्यहाँ रहेका नेपालीको सुरक्षा र घाइतेको उपचारको व्यवस्था गर्ने विषयमा छलफल गरेको उनले बताए ।

“इजरायलका महामहिम राजदूतले जानकारी गराएअनुसार इजरायल युद्धमा प्रवेश गरेको, सयौँको संख्यामा इजरायलीहरू हताहत भएका, अन्य देशका नागरिकहरूको पनि मृत्यु भएको बताउनुभएको छ । साथै, उहाँले तेल अभिभस्थित विमानस्थल सुचारु रहेकोले नेपाल आउन चाहने नेपालीहरू उडानबाट नेपाल आउन सक्ने, द्वन्द्वग्रस्त अमिमि गाउँमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरू गम्भीर रूपमा प्रभावित नभएको जानकारी गराउनुभएको थियो,” बैठकमा उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro