site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इजरायल भ्रमण नगर्न परराष्ट्रमन्त्रीको आग्रह
तस्बिर : रासस ।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक तत्काल व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

द्वन्द्वग्रस्त इजरायल र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा मंगलबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको बताए । अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे ।

“अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,” उनले भने, “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu