site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट पनि बाहरियो मनसुन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यस वर्षको मनसुन कर्णाली प्रदेशबाट लगभग बाहिरिएको छ । मौसम पूर्वानुमान मशाखाका अनुसार आज लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट पनि मनसुन बाहिरिएको छ ।

बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन असोज १९ गते नै बाहिरिएको थियो । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ । अक्टोबर २ मा बाहिरिने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement