site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता (पूर्णपाठ)
फाइल तस्बिर ।

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । शनिबार ६ बुँदे सहमति भएसँग चिकित्सकका आन्दोलनका कार्यक्रम अन्त्य गरिएको सहमतिपत्रमा उल्लेख छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको छलफलमा सरकार र चिकित्सकबीच ६ बुँदे सहमति गरिएको हो । पछिल्लो समय देशका विभिन्न अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही र चिकित्सक सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्नेलगायत माग संघर्ष समितिले राखेको थियो ।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

सहमतिका बुँदा पढ्नोस्–

eafdsgm-1696087718.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro