site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनले मारेको दाबी गरेका रुसी कमान्डर रक्षा मन्त्रालयको बैठकमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । युक्रेनको विशेष सेनाले आफ्नो मिसाइल आक्रमणमा मारिएको दाबी गरेका रुसी कमान्डर एक बैठकको भिडियोमा देखिएका छन् । युक्रेनले क्रिमियामा रहेको रुसको ब्ल्याक सी फ्लीटका कमान्डर भिक्टर साकोलोभलाई मारेको दाबी गरेको थियो ।

तर, मंगलबार रुसी रक्षामन्त्री सेर्गेई शोइगु र अन्य शीर्ष एडमिरल एवं सेना प्रमुखसँग भिडियो सम्मेलनमा उनले भाग लिएको देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको उक्त बैठकको भिडियो र फोटो सरकारी टेलिभिजनमा समेत सोकोलोभ देखिएका छन् ।

युक्रेनको विशेष बलले सोमबार सेभास्टोपोल बन्दरगाहमा रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा मिसाइल आक्रमणमा सोकोलोभ र अन्य ३३ अधिकारी मारिएको दाबी गरेको थियो । रुसले यस विषयमा कुनै टिप्पणी गरेको थिएन ।

Global Ime bank

रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै अघिल्लो दिन भेटवार्ता भएको जनाएको छ भने, भिडियोमा धेरै पटक सोकोलोभ देखिएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement