बाह्रखरी फोटो

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।
अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर, अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १५:०३
प्रतिक्रिया दिनुहोस्