site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यती एयरलाइन्स विमान दुर्घटना : जाँचबुझ समितिले बुझायो प्रतिवदेन
फाइल तस्बिर ।

काठमाडौं । यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो ।

Dabur Nepal
NIC Asia

दुर्घटनाबारे विस्तृत जाँचबुझ गर्न समिति गठन गरिएको थियो । समितिले आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन सुझावहरूसहितको प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम दुई महिनाभित्र सार्वजनिक हुने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro