site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यती एयरलाइन्स विमान दुर्घटना : जाँचबुझ समितिले बुझायो प्रतिवदेन
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो ।

Agni Group

दुर्घटनाबारे विस्तृत जाँचबुझ गर्न समिति गठन गरिएको थियो । समितिले आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन सुझावहरूसहितको प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम दुई महिनाभित्र सार्वजनिक हुने मन्त्रालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu