site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ : विष्णु रिमाल 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिन आग्रह  गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत शिक्षकहरूको आन्दोलन लम्बिँदा मुलुकलाई झनै क्षति पुग्ने बताए । 

“शिक्षा विधेयकको विरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन् । यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ । आन्दोलनको कारण छ । तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ,” उनले लेखेका छन् ।  

सरकारले शिक्षकका गुनासा टार्ने नभएर सम्बोधन गर्ने गरी वार्तालाई सार्थक बनाउनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro