देश

नेपालगन्ज । बाँकेमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ४, पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय नौ वर्षीया खुसनुमा सल्मानी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १९:२९
प्रतिक्रिया दिनुहोस्