site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकका सञ्चालक पुस्करले लिए शपथ
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नव नियुक्त नेपाल राष्ट्र बैंकका सञ्चालक डा. कृष्णहरि पुस्करले शपथ ग्रहण गरेका छन् । 

राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा बिहीबार अर्थसचिव पुस्करलाई सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Agni Group

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

पुस्कर यसअघि पनि अर्थसचिव हुँदा सञ्चालक थिए । प्रधानमन्त्री कार्यालयबाट अर्थमा सरूवा भएपछि पुस्करले पुनः राष्ट्र बैंकको सञ्चालकको शपथ लिएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu