site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा द्रुत बस सेवाको शुभारम्भ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् ।

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ । बिहीबार (भोलि)देखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज सो बसमा मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लगायत अधिकारीले यात्रा गरे ।

भिडियो हेर्नोस्–

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro