site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा उनीहरूबीच संक्षिप्त भेट भएको नेपाली स्थायी नियोगले जनाएको छ । नियोगका अनुसार मंगलबार साँझ (स्थानीय समय) भेट भएको हो ।

मंगलबार नै न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता भएको छ । “भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विविध विषयमा छलफल भएको छ । यसका साथै हामी संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा पनि मिलेर काम गर्न सहमत भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय