site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
भारतबाट १० बोरा कपडा ल्याएका व्यक्ति सुरक्षाकर्मी देख्नासाथ छाडेर भागे
Ghorahi CementGhorahi Cement

काठमाडौं । पर्साको विरगन्ज महानगरपालिका–१६ नगवास्थित सीमा क्षेत्रबाट १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ । सोमबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले १० बोरा लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट अवैधरूपमा १० वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथ भागेको सशस्त्र प्रहरीले जनाएको छ । 

Dabur nepal
Agni Group

बरामद लत्ताकपडा विरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro