site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सामान्य अंकले बढ्यो नेप्से
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ को बिन्दुमा पुगेको छ ।

आज २७१ धितोपत्रको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड चार लाख ४४ हजार १५६ रुपैयाँमा किनबेच भयो । 

Dabur nepal
Agni Group

सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेर ३७८.७३ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक बढेको छ । बैंकिङ उपसमूहको समूहगत सूचक घटेको छ ।

इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५४.४० रुपैयाँ कायम भएको छ । शुभम् पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro