site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाढी प्रभावित लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । बाढीबाट बढी प्रभावित पूर्वी लिबियाको सहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलिलेले यस्तो बताएका हुन् ।

बाथिलिले डेर्ना र अरू प्रभावित क्षेत्रमा समन्वय बढाउने पनि बताए । उनले आवश्यक परेकालाई सहायता उपलब्ध गराइने उल्लेख गरे ।

गएको बुधबारसम्म सो क्षेत्रमा बाढीका कारण पाँच हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ । १० हजारजना बेपत्ता छन् । ३८ हजार ६४० भन्दा बढी मानिस विस्थापित भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro