site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेम्वाङको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए । जेठो छोरा मेङ्सो र कान्छा छोरा सुहाङले दागबत्ती दिएका हुन् ।

नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । गएको मंगलबार बिहान हृदयाघातबाट उनको निधन भएको थियो ।

त्यसअघि, नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका थिए । सभामुख, उपसभामुख, मन्त्रीहरू, नेता–कार्यकर्ता र विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

थप तस्बिर हेर्नोस्–

 

n16-1694679792.jpg

n15-1694679791.jpg

n12-1694679789.jpg

n14-1694679790.jpg

n13-1694679789.jpg

n10-1694679787.jpg

n11-1694679787.jpg

n8-1694679785.jpg

n9-1694679785.jpg

n5-1694679784.jpg

n7-1694679784.jpg

n3-1694679782.jpg

n4-1694679782.jpg

n1-1694679780.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro