राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति मंगलबार अपराह्न ५ बजेसम्म च्यासलमा गएर श्रद्धाञ्जली दिन सकिने भएको छ ।
भोलि फेरि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १६:०७
प्रतिक्रिया दिनुहोस्