site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रीलंकाको अवस्था देखाएर आएका नीतिले अर्थतन्त्र समस्यामा पार्‍यो : अध्यक्ष ढकाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले श्रीलंकाको अवस्था देखाएर आएका नीतिले अर्थतन्त्र सुस्त भएको बताएका छन् ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो सो २०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले नियामक निकायको कठोर नीतिले अर्थतन्त्रमा समस्या निम्त्याएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“नियामक निकायले हाम्रो सुझाव नसुन्दा अर्थतन्त्रमा यो अवस्था आयो । निजी क्षेत्रले सधैँ फाइदा मात्र खोज्छन् भन्ने मनस्थितिले समस्या निम्त्यायो,” उनले भने, “हाम्रा सुझाव अर्थतन्त्र सुधारका लागि थिए । अर्थ मन्त्रालय र नियामक निकायको तलमेल नमिल्दा पनि समस्या निम्तिएको हो ।”

अटो मोबाइल सेक्टरले राज्यलाई दिने राजस्व कम हुँदा पनि राजस्व लक्ष्य पूरा नभएको उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement