देश
काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर ९ बजे पार्टी कार्यालय च्यासल लगिने भएको छ । यसअघि बिहान ७ बजे नै नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिने बताइएको थियो ।
अन्तिम श्रद्धान्जलीका लागि च्यासलमा एमालेसहित विभिन्न दलका शीर्ष नेतासहित अन्य दलका नेता, कार्यकर्ता तथा सुवेक्षुक पुग्ने बताइएको छ ।
गएराति उपचारका क्रममा उनको निधन भएको हो । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०८:२४
प्रतिक्रिया दिनुहोस्