site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गर्ने खेलाडी

काठमाडौं । भारतीय टिमका ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन् ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।

विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् । विराटले यसअघि भारतकै पूर्व ब्याटर सचिन तेन्दुल्करको नाममा रहेको सचिनको नाममा रहको ३२१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

यो सूचीको तेस्रो स्थानमा रहेको अस्ट्रेलियाका पूर्वब्याटर रिकी पोन्टीङ ३४१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro