site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गर्ने खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय टिमका ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन् ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् । विराटले यसअघि भारतकै पूर्व ब्याटर सचिन तेन्दुल्करको नाममा रहेको सचिनको नाममा रहको ३२१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

यो सूचीको तेस्रो स्थानमा रहेको अस्ट्रेलियाका पूर्वब्याटर रिकी पोन्टीङ ३४१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC