site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईपे रेमिटको ‘ब्रान्ड इन्फ्लुएन्सर’ बने कमेडियन आदर्श मिश्र
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आईपे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्रान्ड इन्फ्लुएन्सरमा नियुक्त गरेको छ ।

यस सम्झौताले आईपे रेमिटलाई ग्राहकसमक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धिलगायत ग्राहक संख्यामा वृद्धि हुने कम्पनीले अपेक्षा राखेको छ ।

आई पे रेमिटले मलेसिया, जापान, कोरिया, कतार, यूएईलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्