site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित
Sarbottam CementSarbottam Cement

काठमाडौं । अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् । शुक्रबार साँझको वर्षासँगै बाढीपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

हाइकुई आँधी र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै सहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ । जसका कारण बाढीपहिरो र सडक अवरुद्ध भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको जनाएको छ । सेन्जेन, झुहाइ र जियाङ्मेन सहरहरू र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालय समेत बन्द गरिएको छ ।

यस्तै, ४७ रेल सेवा अवरुद्ध भएका छन् । ७९ सडकखण्डहरू, ६ टोल बुथ र एउटा पुल अवरुद्ध भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement