site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मानव सेवा आश्रम गोरखालाई एभरेष्ट बैंकको पाँच लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए ।

Dabur Nepal
NIC Asia

अधिकृत खालिङले आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सहयोगले आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरूपमा अतिकमजोर सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताएका छन् ।

साथै, आश्रमका गण्डकी प्रदेशका संयोजक लामाले एभरेष्ट बैंकको  सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरूले शुलभ सेवा लाभ लिनसक्ने उल्लेख गरिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro